गगन थापाको जीत सुनिश्चित, विजय उत्सवको तयारी
काठमाडौँ , मंसिर ६ । काठमाडौँ ४ बाट नेपाली कांग्रेसका उम्मेदवार गगन थापाको जीत सुनिश्चित भएको छ ।
थापाले १९ हजार १४ मत ल्याउँदा नेकपा एमालेका डा। राजन भट्टराईले १३ हजार २७ पछ्याइरहेका छन् ।
गन्न बाँकी मत पाँच हजारभन्दा कम भएको र थापाको मतान्तर पाँच हजारभन्दा धेरै भएकाले थापाको जित सुनिश्चित भएको हो ।
अहिले त्यहाँ विजय उत्सवको तयारी गरिएको छ।















प्रतिक्रिया दिनुहोस्