काठमाडौं १ मा रविन्द्र मिश्र पहिलो भए

काठमडौं, मंसिर ५ ।  काठमाडौं क्षेत्र नम्बर १ मा राप्रपाका रविन्द्र मिश्रले अग्रता लिएका छन् । पछिल्लो अपडेटअनुसार रवीन्द्र मिश्रले २४१६ मत पाएका छन् ।

कांग्रेसका प्रकाशमान सिंहले २३०२, एमालेका किरण पौडेलले १४४१, स्वतन्त्र पार्टीका पुकार बमले १३६५ र सुशासन पार्टीका रमेश खरेलले १०६६ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्