चितवन २ मा ६०० मत गन्दासम्म रवि लामिछानेको ४३ मत
काठमडौं, मंसिर ५ । चितवन-२ को मतगणनाको प्रारम्भिक रुझानमा नेकपा एमालेले अग्रता कायमै छ । ६०० मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले ३६४ मत पाएका छन् ।
यहाँ नेपाली कांग्रेसका उमेश श्रेष्ठले २३६ र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले ४३ मत पाएका छन् ।















प्रतिक्रिया दिनुहोस्