झापा-४ मा पनि घण्टीकै अग्रता
काठमाडौं, मंसिर ५ । झापा क्षेत्र नम्बर- ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भु प्रसाद ढकालले प्रारम्भिक अग्रता लिएका छन् ।
१४३ मतसहित उनले अग्रता लिएका छन् । उनका निकटतम प्रतिद्वन्दीएमालेका लाल प्रसाद साँवा लिम्बूले ८४ मतसहित दोस्रो स्थानमा छन् ।
यस्तै सत्ता गठबन्धनबाट काँग्रेसका उमेरद्वार रहेका देउ कुमार थेवेको ४६ मत आएको छ ।















प्रतिक्रिया दिनुहोस्