चितवन क्षेत्र न २ मा एमालेका पोखरेलको अग्रता,स्वतन्त्रका रवि तेस्रोमा
काठमाडौं, मंसिर ५ । चितवन श्रेत्र न २ मा एमालेका कृष्णभक्त पोखरेलले अग्रता लिएका छन्। १०० मत गणना गर्दा कृष्णभक्त पोखरेलले ५३ मत ल्याएका छन्।
दोस्रो स्थानमा नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३३ मत खल्याएका छन् भने तेस्रोमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ५ मत ल्याएका छन्।















प्रतिक्रिया दिनुहोस्