भारतीय सेनाध्यक्ष पाण्डे नेपाली सेनाको मानार्थ महारथीबाट सुशोभित

काठमाडौं , भदौ २० । भारतीय सेनाध्यक्ष मनोज पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेकी छन् ।

राष्ट्रपति निवास शीतल निवासमा आज सोमवार भएको एक विशेष समारोहमा भण्डारीले भारतीय सेनाध्यक्ष पाण्डेलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेकी हुन ।

राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन् ।

प्रतिक्रिया दिनुहोस्