नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा छलफल सुरु

काठमाडौं, २ भदौ। राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा छलफल सुरु भएको छ । संसदको बिहीबार बसेको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधेयकमाथि पुनर्विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । संसदले बहुमतले स्वीकृत गरेको छ । यससंगै अब विधेयकमाथि छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्