इंग्लिस प्रिमियर लिग फुटबलमा आज तीन खेल हुने, को – को भिड्दैछन् ?

काठमाडौं, साउन २२ । इंग्लिस प्रिमियर लिग फुटबलमा आज तीन खेल हुने भएका छन् । साबिक विजेता म्यानचेस्टर सिटीसहित म्यानचेस्टर युनाईटेड र लेस्टर सिटीको खेल आज रहेको छ ।

सिटीले सिजनको आफ्नो पहिलो खेलमा वेस्ट ह्याम युनाईटेडसँग खेल्नेछ। सिटीको उसैको मैदानमा वेस्ट ह्यामको सामना गर्नेछ ।सिटी र वेस्ट ह्यामबीचको खेल राति ९ः१५ बजे सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्