नेपाल प्रहरीका ३६ डीएसपी एसपीमा बढुवा सिफारिस, हेर्नुहोस को को भए ?

काठमाडौं, असार २९ । नेपाल प्रहरीका ३६ जना नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस भएका छन्।

बुधबार बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो।

यी हुन् बढुवा सिफारिस हुने डीएसपी

प्रतिक्रिया दिनुहोस्