फेरि बढ्यो हवाई भाडा, कुन गन्तव्यको कति पुग्यो ? (सूचीसहित)

काठमाडौं , असार २२ ।   हवाई इन्धनको भाउ बढेसँगै फेरि हवाई भाडा बढेको छ । नेपाल वायुसेवा सञ्चालक संघले बिहीबारदेखि लागू हुने गरी आन्तरिक उडानमा न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम २२० रुपैयाँसम्मले वृद्धि गरेको हो ।

योसँगै काठमाडौं-सिमरा हवाई भाडा १७ हजार २५ रुपैयाँ पुगेको छ । यस्तै आन्तरिक उडानतर्फ सबै भन्दा कम ४५ रुपैयाँले बढ्दै काठमाडौं-सिमराको भाडा ४,२०४ पुगेको छ ।

पछिल्लो पटक नेपाल आयल निगमले पेट्रोल डिजेल र मट्टितेलसँगै हवाई इन्धनको समेत प्रतिलिटर ५ रुपैयाँले मूल्यवृद्धि गरेको थियो ।

हेर्नुस् नयाँ हवाइ भाडादर

प्रतिक्रिया दिनुहोस्