निजामति कर्मचारीहरुको तलब १५ प्रतिशतले वृद्धि

काठमाडौं, १५ जेष्ठ । निजामति कर्मचारीहरुको तलब १५ प्रतिशतले ले वृद्धि हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा पेश गरेको आगामी आर्थिक वर्षका बजेटमा आगाी साउन १ गतेदेखि लागू हुनेगरी कर्मचारीहरुको तलब बढाइने भएको हो । हाल खाइपाई आएको महँगी भत्तालाई पनि निरन्तरता दिइएकोे छ ।

प्रतिक्रिया दिनुहोस्