‘एलपी ग्याँस छोडौं, बिजुली जोडौं’ कार्यक्रम घोषणा’ सिंहदरबारबाटै ग्याँस सिलिण्डर विस्थापन

काठमाडौं, १५ जेष्ठ। सरकारले सिंहदरबारबाटै ग्याँस सिलिण्डर विस्थापन अभियान सुरु गर्ने भएको छ । आइतबार संसदमा पेश गरेको आर्थिक वर्ष २०७९/८० को बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले ‘एलपी ग्याँस छोडौं, बिजुली जोडौं’ कार्यक्रम घोषणा गर्दै यस् अभियान सञ्चान गर्नै जनाएको छ ।

यसअनुसार आगामी साउनदेखि सिंहदरबार परिसरबाट ग्याँस सिलिण्डर विस्थापन सुरु गरिनेछ । अगामी तीन महिनाभित्र महानगर र उपम काठमाडौं । सरकारले सिंहदरबारबाटै ग्याँस सिलिण्डर विस्थापन अभियान सुरु गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्