आर्थिक वर्ष २०७९/८० को बजेटबारे निर्णय गर्न मन्त्रिपरिषदको बैठक

काठमाडौं, १५ जेष्ठ । आर्थिक वर्ष २०७९र८० को बजेटबारे निर्णय गर्न मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठकले आर्थिक वर्ष २०७९र८० को बजेटबारे निर्णय गर्ने छ ।

आज अपराह्न ४ बजे बस्ने संघीय संसदको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले २०७९र८० को अनुमानित आय–व्ययको विवरण ९बजेट० प्रस्तुत गर्ने छन् ।

 

आगामी निर्वाचन लक्षित हुने बजेटमा ज्येष्ठ नागरिक, कर्मचारी, उद्योगी–व्यवसायी, कृषक र युवालाई लक्षित गरी तलब–भत्ता वृद्धि, कर छुट, राहत, अनुदान लगायतका कार्यक्रम समेटिने स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्