मुस्ताङको मत गणना सकियो, ४ पालिकामा एमाले, एकमा कांग्रेस विजयी
काठमाडौं, जेठ १ । मुस्ताङ जिल्लाको मत गणना सकिएको छ । घोषित मतपरिणाम अनुसार जिल्लाका ५ पालिकामध्ये ४ वटामा एमाले र एउटामा कांग्रेसले जितेको छ ।
लोमन्थाङ, लो–घेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकामा एमालेले अध्यक्ष जितेको छ । घरपझोङ गाउँपालिकामा कांग्रेसले जितेको छ ।
यस्तै, एमालेले थासाङ र घरपझोङमा उपाध्यक्ष पनि गुमाएको छ ।















प्रतिक्रिया दिनुहोस्