यस्तो छ काठमाडौं महानगरको पछिल्लो मतपरिणाम
काठमाडौं, बैशाख ३१ । काठमाडौं महानगरपालिकामा स्वतन्त्रतर्फका उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन्।
उनले ४०० मत प्राप्त गर्दा उनको प्रतिद्वन्दी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २८० मत प्राप्त गरेकी छन्।
त्यसैगरी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २०० मत प्राप्त गरेका छन्। त्यस्तै स्वतन्त्रका अर्का उम्मेदवार सुमन सायमीले ७९ मत प्राप्त गरेका छन्।















प्रतिक्रिया दिनुहोस्