निर्विरोधसहित ११ पालिकाको नतिजा सार्वजनिक, माओवादीले पनि खाता खाेल्याे

काठमाडौं, बैशाख ३१ । पालिका चुनावमा निर्विरोध भएकासहित ११ पालिकाको नतिजा सार्वजनिक भएको छ ।

नतिजाअनुसार अध्यक्षमा एमालेले ५, कांग्रेसले ३ र एकीकृत समाजवादीले २ र नेकपा माओवादी केन्द्रले एक ठाउँमा जित हासिल गरेका छन् ।

एमाले :
१. मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका
२. मनाङको ङिस्याङ गाउँपालिका
३. मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका
४. मनाङको चामे गाउँपालिका
५. डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध)

नेपाली कांग्रेस :

१. मनाङको नासोमा गाउँपालिका
२. मुस्ताङको घरपझोङ गाउँपालिका
३. मनाङको नार्पाभूमि गाउँपालिका

एकीकृत समाजवादी :

१. डोल्पाको काइके गाउँपालिका (निर्विरोध)
२. डोल्पाको छार्का साङतोङ गाउँपालिका (निर्विरोध)

माओवादी :

१. डाेल्पाकाे जगदुल्लाह गाउँपालिका

प्रतिक्रिया दिनुहोस्