बजेट अधिवेशन जेठ ३ मा बोलाउन मन्त्रिपरिषद्को सिफारिस
काठमाडौं, बैशाख २५ । सरकारले बजेट अधिवेशन ३ जेठमा बोलाउन सिफारिस गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले ३ जेठ दिउँसो ४ बजेका लागि बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
सरकारले हरेक वर्ष १४ जेठमा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्