सत्ता गठबन्धनको चुनावी तयारी समितिको बैठक बस्दै
काठमाडौं, चैत २७ । सत्ता गठबन्धनको चुनावी तयारी समितिको बैठक बस्दैछ । बैठक अपरान्ह ४ बजे डाकिएको हो ।
राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष समेत रहेकी सत्ता गठबन्धनका नेता दुर्गा पौडेलका अनुसार जिल्लाबाट प्राप्त प्रतिवेदनबारे थप छलफल गर्न बैठक बस्न लागेको हो ।जिल्लाबाट प्राप्त रिपोर्टका बारेमा छलफल गर्ने तयारी रहेको छ ।
साथै जिल्लाबाट कुन दलको कस्तो अवस्था छ भन्नेबारे प्रतिवेदन आएपछि चुनावी तयारी तथा अनुगमन समिति बैठक बसेर तालमेल ढाँचाबारे छलफल गर्ने भन्ने बुझीएको छ। ।















प्रतिक्रिया दिनुहोस्