शशस्त्र प्रहरी बल, नेपालद्धारा निशुल्क स्वास्थ्य शिविर संन्चालन, पांच हजार सेवा
काठमाडौ, १३ चैत । नेपाल सरकार गृह मन्त्रालय र शशस्त्र प्रहरी बल, नेपालद्धारा रुपन्देहीको सियारीमा दुई दिवसीय निशुल्क स्वास्थ्य शिविर संन्चालन गरिएको छ । शशस्त्र प्रहरी परिवार महिला संघ र नेपाल ए.पी.एफ ( शशस्त्र प्रहरी ) अस्पतालको संयुक्त आयोजनामा महिला स्वास्थ्य जनचेतना मुलक स्वास्थ्य शिविर संन्चालन गरिएको हो ।
निशुल्क स्वास्थ्य शिविर तथा महिला स्वास्थ्य क्यान्सर स्किगिड कार्यक्रममा दुई दिनसम्म करिव पांच हजार सेवाग्राहीलाई उपचार दिने लक्ष्य रहेको जनाईएको छ । शिविरमा नेपालए.पी.एफ ( शशस्त्र प्रहरी) अस्पतालका दक्ष चिकित्सक सहित अन्य स्वास्थ्यकर्मीरुको सहभागीता रहेको छ ।
रुपन्देहीको ग्रामीण क्षेत्रमा शिविर संन्चालन गरिएपछि सेवाग्राहीले नेपाल सरकार गृह मन्त्रालय र शशस्त्र प्रहरी बल , नेपाल प्रति अभार ब्यक्त गरेका छन् । नेपाल सरकार गृह मन्त्रालय र शशस्त्र प्रहरी बल, नेपालद्धारा रुपन्देहीको सियारीमा दुई दिवसीय निशुल्क स्वास्थ्य शिविर संन्चालन गरिएको छ । शशस्त्र प्रहरी परिवार महिला संघ र नेपाल ए।पी।एफ ९ शशस्त्र प्रहरी ० अस्पतालको संयुक्त आयोजनामा महिला स्वास्थ्य जनचेतना मुलक स्वास्थ्य शिविर संन्चालन गरिएको हो ।
निशुल्क स्वास्थ्य शिविर तथा महिला स्वास्थ्य क्यान्सर स्किगिड कार्यक्रममा दुई दिन सम्म करिव पांच हजार सेवाग्राहीलाई उपचार दिने लक्ष्य रहेको जनाईएको छ । शिविरमा नेपाल ए।पी।एफ ९ शशस्त्र प्रहरी ० अस्पतालका दक्ष चिकित्सक सहित अन्य स्वास्थ्यकर्मीरुको सहभागीता रहेको छ । रुपन्देहीको ग्रामीण क्षेत्रमा शिविर संन्चालन गरिएपछि सेवाग्राहीले नेपाल सरकार गृह मन्त्रालय र शशस्त्र प्रहरी बल , नेपाल प्रति अभार ब्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्