एमालेले ९ वैशाखमा घोषणपत्र सार्वजनिक गर्ने
कामाडौं, ७ चैत। यतिखेर राजनीतिक दलहरुलाई चुनावी महोल बनाउन भ्याई नभ्याई छ । नेपाली काँग्रेसले देश भर चुनावी अभियान सञ्चालन गर्दे गर्दा नेकपा एमालेले पनि स्थानीय तहको निर्वाचनका लागि ९ वैशाखमा घोषणपत्र सार्वजनिक गर्ने भएको छ ।
एमाले पोलिटव्यूरोको सोमबार बसेको बैठकले पार्टी स्थापना दिवसकोअवसर पारेर पार्टीले घोषणापत्र सार्वजनिक गर्ने र स्थानीय तहहरुमा पनि चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गर्ने निर्णय गरेको छ । यसले स्थानीयतहको निर्वाचनको माहोल बन्दै गएको छ । स्थानीय सरकारको लागि हुने निर्वान आफ्नो पोलटामा फानैका लागि राजनीतिक दलहरु राजनीतिक आरोप प्रत्यारेपमा अभ्यस्त छन् ।
प्रतिक्रिया दिनुहोस्