एमालेले बोलायो संसदीय दलको बैठक, के छ एजेण्डा ?
काठमाडौं, फागुन १ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । एमालेले सोमबार बिहान ११ बजे संसदीय दलको बैठक बोलाएको छ ।
एमालेका एक सांसदका अनुसार एमालेले पनि संसद् पुनः स्थापनाको फैसला गर्ने न्यायाधीश र सभामुखविरुद्ध महाभियोग ल्याउने बारेमा निणर्य गर्न सक्नेछ ।
सत्तारुढ दलहरूले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता गराएको बारे निणर्य लिन संसदीय दलको बैठक एमालेले बोलाएको हो ।















प्रतिक्रिया दिनुहोस्