सरकारले गर्यो ३२ सहसचिवको सरुवा तथा पदस्थापन ( सूचीसहित)
काठमाडौं, माघ २८ । सरकारले थप ३२ जना सहसचिवको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै सहसचिवको सरुवा तथा पदस्थापन गरेको हो।
विभिन्न मन्त्रालय, विभाग र प्रदेश मन्त्रालय तथा अतिरिक्तमा रहेका सहचिवको सरुवा भएको छ। केहि दिन अघिमात्रै मन्त्रालयले २९ जना सहसचिवको सरुवा गरेको थियो।
उक्त निर्णय भने आधिकारीक रुपमा मन्त्रालयले अहिलेसम्म सार्वजनिक गरेको छैन ।















प्रतिक्रिया दिनुहोस्