प्रतिनिधि सभाको बैठक भोलि बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ , माघ २५ । पटक पटक स्थगित प्रतिनिधि सभाको बैठक भोलि बुधबार बस्दै छ ।

संघीय संसद सचिवालयले बुधबार दिनको १ बजे बस्ने बैठकको सम्भावित कार्यसूची सार्बजनिक गरेको छ ।

पछिल्लो पटक पुष ७ गते बसेको प्रतिनिधि सभाको बैठक त्यसपछि पटक पटक बैठक नै नबसी स्थगित हुदै आएको छ ।

जारी संसद अधिवेशनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो अवरोध कायमै राखेको छ भने नाराबाजीका बिचमा संसदका कामकारवाही अगाडी बढाइएको छ ।

सम्भावित कार्यसूची: 

प्रतिक्रिया दिनुहोस्