नेपाल प्रहरीका ३४ एसपीको सरुवा, को कहाँ पुगे (सूचीसहित)

काठमाडौं , पुस २५ । नेपाल प्रहरीका ३४ उपरीक्षक (एसपी) हरूको सरुवा भएको छ ।

आइतबार प्रहरी महानिरीक्षकले उनीहरूको सरुवा गरेका हुन् ।

उनीहरूको पुस महिना देखिको तलब, भत्ता सरूवा भएको दरबन्दीबाट खान पाउने गरी सरूवा भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्