प्रचण्डको दस्ताबेजमाथि राम कार्कीको फरक मत : केही पूरक, केही नवीन धारणाहरू (पूर्णपाठसहित)
काठमाडौं, पुस १३- नेकपा (माओवादी केन्द्र)का नेता राम कार्कीले पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको प्रतिवेदनमाथि पूरक प्रस्ताव पेस गरेका छन्।
संसद् अवसरवाद कोर्ने मुहान रहेको भन्दै नेता कार्कीले पूरक प्रस्तावमा पार्टी निर्वाचन लड्ने र सरकार बनाउने गतिविधिमा बन्धक बन्न नहुने उल्लेख गरेका छन्।
पार्टीलाई अवसरवादबाट बचाउन आफ्ना गतिविधिलाई चुनाव लड्ने र सरकार बनाउने सीमाभित्र बन्धक बनाउन नहुने भन्दै कार्कीले प्रश्न गरेका छन्– सिंगो पार्टी मूल नेतृत्वसहित संसदमा गएपछि यसलाई अवसरवादबाट जोगाउने संयन्त्र कुन हो ? उनले पार्टीलाई चुनाव लड्ने र सरकार बनाउने सीमाभित्र बन्दक बनाउन नहुने मत राखेका छन्।
हेर्नुहोस् पूर्णपाठ :















प्रतिक्रिया दिनुहोस्