पार्टी फुट्दैन यसमा शंका नगर्नुः नेता लोहनी
काठमाडौं, १५ मंसिर,। राष्ट्रिय प्रजातन्त्र पार्टी नेता प्रकाश चन्द्र लोहनीले अर्काको देश र धर्मलाई औल्याउनुलाई मर्धनिरपेक्ष नहुने दावी गरे । विदेशी धर्म र संस्कृतिलाई अगाल्नु अग्रगामी परिवर्तन हुन नसक्ने बताए ।
बुद्ध र हिन्दु धर्मको तिर्थस्थल नेपाल हो त्यसलाई नै मुल मर्ध मानेर देशलाई धार्मीक सहिसुणता आजको आवश्यक भएको बताए ।
हाम्रो धार्मीक स्थलहरुलाई पहिचान गरि पर्यटकीय विकास गर्नु आर्थीक दृष्टिकोणमा परिपर्तन गर्नु पर्ने बताए । निर्वाचन प्रणालीबाट चुनीयर आएका राजनीतिक परिवर्तनले समाजमा ध्रुविकरण गर्छ । भागबण्डा गर्नुले समाजलाई विनाशको मार्ग भएको बताए । प्रजातन्त्रको नामम समाज ध्रुविकरण बनाउँदै गएको दावी गरे । यसलाई देश पे्रमी जनतालाई सह्य नहुने बताए । कमल थापा पशुपति राणाले गरेका कार्यका एक हुनु आजको आवश्यकता हो । राष्ट्रलाई बचाउन पार्टी एकताको विकल्प नभएको बताए । पार्टी अनुशासनमा बाँधिनु पर्दछ । संस्कारलाई संस्थागत गर्नुपर्छ । विधान अनुसार जानुपर्छ व्यक्ति को ठूलो हुन्न र पार्टी भन्दा राष्ट्र ठूलो हो त्यसैले सबै राष्ट्रको हितमा हुनपर्छ । त्यसले मात्र राष्ट्रियता कायम गर्दछ । जनता सार्वभौम ठुलो हो त्यकारण त्समा हामीलाई स्र्वीकार्य छ ।
पार्टीको् शक्ति नै जनता हो त्यसलाई हाम्रो स्वीकार्य छ । काम गर्दा उचित र अनुचित भएकोलाई समिक्षा गर्दै जानु आजको आवश्यकता हो । आलोचनाले पार्टीलाई बलियो बनाउँछ । विकासको गुणस्तर हुर्नुपर्छ दिर्घकालिन विकास आवश्यकता छ । संस्कृतिको राम्रा र असल कुरार्ला निरन्तता दिनुपर्छ । प्रजातन्त्रलाई जनता र कार्यक्रर्ता अड्न् खालको पार्टी आवश्यक छ । पार्टी फुट्दैन यसमा शंका नगर्न उनले पनि उनले आग्रह गरे ।









प्रतिक्रिया दिनुहोस्