एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनमा सिरहा क्षेत्र नं १ बाट नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस भएको छ ।

एमाले क्षेत्रीय समितिको बैठकले क्षेत्र नं १ बाट सर्वसम्मतरुपमा अध्यक्ष ओलीको नाम सिफारिस भएको स्रोतले जानकारी दियो ।

प्रतिक्रिया दिनुहोस्