नेपालका लागि भारतीय राजदूत दीपकुमार उपाध्यायद्वारा राजीनामा

काठमाडौं । नेपालका लागि भारतका राजदूत दीपकुमार उपाध्यायले पदबाट राजीनामा दिएका छन् ।

राजदूत उपाध्यायले सामाजिक जीवनमा फर्कनका लागि भन्दै आज पदबाट राजीनामा दिएका हुन् । राजदूत उपाध्यायले उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई राजीनामा बुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्