Tag: कोरोना भाइरस

कोरोना भाइरस: चीनमा मृत्यु हुनेको संख्या ७ सय २२ पुग्यो

काठमाडौं । चीनमा महामारीको रुप लिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७ सय २२ पुगेको छ। कोरोनाका कारण करिव ३५ हजार जना संक्रमित भएका छन । संक्रमण चीन बाहिरका

कोरोना भाइरसको प्रकोप : मृत्यु हुनेको संख्या ५६० पुग्यो, उपचारमा संलग्न डाक्टरको पनि मृत्यु

काठमाडौं, माघ २४ । चीनमा कोरोना भाइसबारे चेतावनी दिने एक चिकित्सकको मृत्यु भएको छ । चीनको वुहान प्रान्तको आपतकालीन उपचार केन्द्रमा कार्यरत चिकित्सक ली वेनलिङको भाइरसकै कारण मृत्यु भएको बताइएको

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५६३ पुग्यो, २८ हजार भन्दा बढि संक्रमित

काठमाडौं, माघ २३ । चीनको हुबेइ प्रान्तबाट सुरु भएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५६३ पुगेको छ । मृत्यु हुनेको संख्या दैनिक वृद्धि भएको हो । अत्यधिक रुपमा फैलिरहेको कोरोना

कोरोना भाइरस सङ्क्रमणमा सतर्कता : रुघाखोकी र ज्वरो बिरामीको छुट्टै परीक्षण

काठमाडौं, माघ २१ । भरतपुर अस्पतालमा बहिरङ्ग सेवामा उपचारका लागि आएका रुघाखोकी र ज्वरोका बिरामीलाई टिकट काट्ने र स्वास्थ्य परीक्षण गर्ने ठाउँ अलग गरिएको छ। पाँचवटा टिकट काउण्टरमध्ये एउटामा त्यस्ता

कोरोना भाइरस: चीनबाट एक सय ७० जना नेपाल फर्कदै, फिलिपिन्समा एकको मृत्यु

काठमाडौं , माघ १९ । कोरोना भाइरसको प्रकोप फैलिएसँगै सरकारले चीनमा भएका नेपाली विद्यार्थी फिर्ता ल्याउने तयारी पुरा गरेको छ । जस अन्तर्गत चीनको हुवेई प्रान्तबाट नेपाल फर्कन एक सय

चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २५९ पुग्यो

काठमाडौं, माघ १८ । कोरोना भाइरसबाट चीनमा मृत्यु हुनेहरुको संख्या शनिबारसम्ममा २ सय ५९ पुगेको छ। चिनियाँ स्वास्थ्य अधिकारीहरुका अनुसार कोरोना भाइरसबाट प्रभावित हुनेहरुको संख्या ११ हजार ७ सय ९१

‘नेपालमा कोरोना भाइरसको प्रकोप छैन’

काठमाडौं, माघ १८ । सरकारले चीनमा फेला परेको नोभेल कोरोना भाइरस प्रकोपको नेपालमा कुनै किसिमको जोखिम नरहेको स्पष्ट पारेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कोरोना भाइरस

कोरोना भाइरसः वुहानबाट भारतले ल्यायो ३२४ भारतीयलाई विशेष विमानबाट फिर्ता

काठमाडौं । चीनमा कोरोनाभाइरसको कारण मर्नेको संख्या २५९ पुगिसेको छ भने झण्डै १२ हजार मानिस भाइरस संक्रमित भएका छन् । कोरोना भाइरस अहिलेसम्म विश्वका २१ देशमा फैलिसकेको छ । तथापि

सरकारले भन्यो : आत्तिनु पर्दैन, चीनमा रहेका नेपालीको स्वास्थ्य ,सुरक्षाका लागि प्रतिबद्ध छौं

पार्वती पाठक – काठमाडौं, माघ १७ । चीनमा कोरोना भाइरसका कारण अहिलेसम्म १५० भन्दा धेरैको ज्यान गइसकेको छ । चीन यति बेला कोरोनाविरुद्ध लडिरहेको छ र भाइरसका कारण चीनले निकै

चीनका सबै राज्यमा कोरोना भाइरसको संक्रमण फैलियो

काठमाडौं, माघ १६ । चीनका सबै राज्यमा कोरोना भाइरसको संक्रमण फैलिएको पुष्टि भएको छ । पछिल्लो पटक तिब्बतमा पनि संक्रमित भेटिएको छ । कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या बढेर

कोरोना भाइरस : चीनमा मृत्यु हुनेको संख्या १७० पुग्यो

काठमाडौं , माघ १६ । कोरोना भाइसरको संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ७० पुगेको छ।बिहीबार बिहान विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक सय ७० पुगेको

सावधान ! नेपालमा भेटियो थप १ जनामा कोरोना भाइरस

काठमाडौं, माघ १५ । कोरोना भाइरसको आशंकामा मंगलबार टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेशन वार्डमा थप १ जना बिरामी भर्ना भएका छन् ।चीनको वुहान शहरमा अध्ययन् गरी फर्किएका